Highlights

PGD प्रवेश परीक्षाकाे प्रवेश पत्र सम्बन्धमा ।

PGD प्रवेश परीक्षाकाे प्रवेश पत्र सम्बन्धमा ।

2024-02-16
DHMC Admin

2080.11.06 गते दिनकाे 1 बजेदेखि सन्चालन हुने PGD Education काे प्रवेश परीक्षाकाे प्रवेश पत्र यस क्याम्पसकाे परीक्षा शाखाबाट साेही दिन 11:30 बजेदेखि वितरण गरिने व्यहाेरा जानकारी गराइन्छ । कसैकाे परीक्षा आवेदन फाराम भर्न छुट भएमा आज दिनकाे 5 बजे भित्र भरी सक्नु हुन सूचित गरिन्छ अथवा 9860462082 मा सम्पर्क गर्नु हुन सूचित गरिन्छ ।

परीक्षाा शाखा