प्रवेश पत्र सम्बन्धमा ।

प्रवेश पत्र सम्बन्धमा ।

2024-12-15
DHMC Admin

भाेली मिति 2081.09.01 गतेदेखि सन्चालन हुने स्नातक तह चाैथाे वर्षकाे पुरक परीक्षाकाे प्रवेश पत्र परीक्षा केन्द्र डीग्री क्याम्पसबाट नै वितरण गरिने भएकाे हुनाले सम्बद्ध परीक्षार्थीहरुलार्इ जानकारी गराइन्छ ।