यस क्याम्पसको ३ वर्षे मानविकी तथा सामाजशास्त्र संकाय स्नातक तह दोस्रो वर्षको परीक्षा केन्द्र डिग्री क्याम्पस, विराटनगर कायम गरिएको व्यहोरा जानकारी गराइन्छ । निज विद्यार्थीहरुले प्रवेश पत्रको लागि परीक्षा केन्द्रमा सम्पर्क गर्नु हुन सूचित गरिन्छ । अन्य सम्पूर्ण संकायहरुको परीक्षा केन्द्र धनकुटा बहुमुखी क्याम्पस, धनकुटा नै रहेको व्यहोरा सूचित गराइन्छ । विस्तृत जानकारीकोलागि परीक्षा शाखामा सम्पर्क गर्नु होला ।